ताजा समाचार

सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको स्वास्थ्य शिविरमा २०० भन्दा बढी लाभान्वित

इटहरी । सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनले इटहरीको आपगाछिमा निशुल्क आँखा तथा कान शिविर सम्पन्न गरेकोि छ ।

एकदिने शिविर श्री राष्ट्रिय माध्यामिक विद्यालयमा समपन्न भएको थियो । शिविरलाई नेत्र ज्योति संघ विराटनगर आँखा अस्पतालले आयोजना गरेको थियो ।

शिविरबाट झण्डै २ सय बढीले सेबवा लिएका थिए भने, ७/८ जनाको आँखाको मोतिबिन्दुको निशुल्क अपरेसन गरिदिने संघका अध्यक्ष राम निराैलाले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org