ताजा समाचार

रक पठाएको रसिदमा आकर्षक छुटसहित प्रभु मनि ट्रान्सफर र सिजी इलेक्ट्रोनिक्सबीच सम्झौंता

काठमाडौं । प्रभु मनि ट्रान्सफर र सिजी इलेक्ट्रोनिक्सबीच सम्झौंता भएको छ । यो सम्झौंतापछि प्रभुमार्फत रकम पठाउने ग्राहकले सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डका सामानमा आकर्षक छुट पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजना अनुसार प्रभु मनि ट्रान्सफरबाट रकम प्राप्त गर्दा दिइने रसिद लिएर सिजी डिजिटल र एलजी लाइफ स्टाइल शोरुमबाट टिभी,फ्रिज र वासिङ मेशिन किन्दा छुट पाउने कम्पनीले जनाएको छ।सिजी इलेक्ट्रोनिक्सले सिजी,गोदरेज र टिसिएल ब्राण्डका इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org