ताजा समाचार

विप्लवका छोरा प्रकाश चन्द रिहा

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द रिहा भएका छन् ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा प्रकाशले विद्यार्थीको आन्दोलनको नेतृत्व गरिरहेका थिए । त्यसै क्रममा उनलाई प्रहरीले उनलाई पक्राउ गरेको थियो । ‍

अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणको क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org