हेमन्त कान्छाले ल्याए म्याग्दी काली पुल संगै तराैंला (भिडियोसहित)
काठमाडाैं । गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले म्याग्दी काली पुल संगै तराैंला सार्वजनिक गरेका छन् ।
सपना रसाइलीको शब्दमा तयार भएको गीतमा हेमन्तलाई गिता पैजाले आवाजमा साथ दिएकी छन् ।
म्याग्दी काली पुल संगै तराैला भन्दै हेमन्तले पुर्णिमा बिसिसँग स्क्रिन सेयर गरेका छन् । भने संगित समेत हेमन्तले आफैले गरेका छन् ।
भिडियोः
Comments
अरु समाचार
-
आजको दिन कस्तो छ हेर्नुहोस् राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन्...
-
रबि ओड र अस्मिता अधिकारीको आवाजमा च्याप्प समाउदै बोलको गीत सार्वजनिक
काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रवि ओड र अस्मिता अधिकारीको आवाजमा रहेको 'च्याप्प समाउदै' वोलको गीत सार्वजनिक...
-
आजको तपाईको भाग्यफल कस्तो छ हेर्नुहोस्
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपार्ईँलाई पछि छाड्नेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन...
-
द भ्वाइसका चर्चित गायक सुशिल गर्ताैलाले ल्याए ‘पहिलो यो माया’ (भिडियोसहित)
काठमाडाैँ । 'द भ्वाइस अफ नेपाल' को सिजन १ मा शास्त्रिय संगितले स्टेज तताएका गायक सुशिल गर्तौलाको पहिलो म्युजिक भिडियो...
-
छवि र शिल्पाको विवाहको फोटो किन बाहिरियो ? रेखासँग डिभोर्स गरेको १० दिनमै शिल्पासँग लगन गाँठो !
काठमाडाैं । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच भएको गुपचु बिवाहको फोटो सार्वजनिक भएको छ । शिल्पाले दाई...
-
आजको तपाईको दैनिक राशीफल कस्तो छ, हेर्नुहोस्
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ...
-
जनैपूर्णिमामा भक्तजनको भीडभाड (फोटोफिचर)
काठमाडौँ । आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व। सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा...
-
शिल्पा र छविलाई पक्राउ गर्न जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर
काठमाडाैं । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडाैंले दिएको आदेशलाई उच्च अदालत पाटनले सदर...
-
आदित्यको निर्देशनमा ‘मेरो सास’ बजारमा
काठमाडाैं । निर्देशक आदित्य बुढाथोकिको निर्देशनमा रहेको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा आएको छ । पारिवारिक प्रेम कथामा आधारित रहेको...