ताजा समाचार

एभरेष्ट उच्च माविको नतिजा विराटनगरमै उत्कृष्ट

विराटनगर । विराटनगरमा रहेका निजी उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा नतिजा राम्रो ल्याएको दाबी गर्दै गर्दा राष्ट्रिय परिक्षाबोर्डले दिएको जानकारी अनुसार एभरेष्ट उच्च माविको नतिजा उत्कृष्ठ रहेको पाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजानिक गरेको नतिजामा विराटनगको एभरेष्ट उच्च माविको नजिता राम्रो आएको कलेजले जनाएको छ । विज्ञान संकायका प्रतिक गेलालले ३ दशमलव ७८ जिपिए ल्याएर कलेज टप गरेको कलेजका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।

प्रिन्सिपल पुरीका अनुसार ए प्लस ७, ए ३५, वि प्लस ६३, वि ४९ र सि प्लस ११ जना विद्यार्थीले ल्याउन सफल भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org