ताजा समाचार

कि‍ङ्सको लाउन्जाले ल्यायो चाडपर्व विशेष पोखरामा विशेष छुट अफर

पोखरा । किङ्स लाउन्जा पोखाराले विशेष चाडपर्वको अवसर पारेर ह्याप्पी फेस्टिभल अपर सुरु गरेको छ ।

किङ्स पोखाराले दशै तिहारको अफर लञ्च गर्दै भनेको छ, यहि १२ गतेदेखि लागु हुनेगरी बिहान ११ बजेदेखि साँझ साढै पाँच बजेसम्म ग्राहकलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ । भने, साझँ साढे पाँच बजेदेखि फु एण्ड ड्रिंक्समा समेत १५ प्रतिशत क्यास डिस्काउन्ट गर्ने भएको हो ।

यस्तै, दशै तिहार तथा छठ लगायतका मुख्य चाडपर्वलाई मध्यनजर गरेर लाउन्जाले मेन्युको मूल्यमा समेत २० प्रतिशत घटाएको जनाएको छ । किङ्सका सय्चालक कुमार गुरुङका अनुसार पोखरामा व्यवसायीक रुपमै ग्राहकलाई विभिन्न छुट अफर ल्याइएको हो । लाउन्जाले लाइभ म्युजिक कन्सर्टदेखि फुटबलको लाइभ समेत गर्ने गरेको छ ।

काठमाडाैको दरवारमार्गस्थित रहेको लाउन्जाले व्यवसायीक रुपमा सफलता हासिल गरेपछि शाखा पोखरामा समेत विस्तार गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org