ताजा समाचार

झापाको भद्रपुर विमानस्थल ९ दिनका लागि बन्द हुने

काठमाडाैं । झापाको भद्रपुर विमानस्थन ९ दिनका लागि बन्द हुने भएको छ ।

नियमित मर्मत सम्भारकालागि भन्दै नेापल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कार्तिक २६ गतेदेखि मंसिर ५ गतेसम्मकालागि बन्द हुने जनाएको हो ।

विमानस्थल बन्द हुने भएपछि विमान कम्पनीहरुले अतिरिक्त उडान विराटनगर मिलाइएको जानकारि दिएका छन् ।

नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै भद्रपुरको सट्टा विराटनगरमा उडान व्यवस्था मिलाएको जनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org