ताजा समाचार

अघोरी बाबाकी श्रीमति शारदा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा परिचित बनेका अघोरी बाबाकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

अघोरी बाबाकी श्रीमति शारदा पाण्डेलाई प्रहरिले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

अघोरी बाबाकी उर्फ विजय केसीकी श्रीमति भनिएकी पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जनाएका छन् । पाण्डेमाथि विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org