प्रभु लाइफको १२०% बीमा शुल्क आर्जन वृद्धि, अन्य सूचकमा पनि प्रगति
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ ।
कम्पनिले प्रथम त्रैमासको वित्तिय प्रतिवेदन सार्वजनिक गर्दै १ करोड २२ लाख खुद नाफा गरेको जनाएको हो । गत वर्ष सोही अवधिमा कम्पनीले १ करोड २० लाख कमाएको थियो। जीवन बीमा कम्पनीको हकमा एकचुअरी पश्चात मात्र वास्तविक नाफा आउने छ ।
कम्पनीको जगेडा कोष १५२ प्रतिशतले वृद्धि हुँदै ११ करोड ९९ लाख पुगेको छ भने जीवन बीमा कोष २३६ प्रतिशतले वृद्धि हुँदै ४१ करोड ७२ लाख पुगेको छ ।
खुद बीमा शुल्क आर्जन रकम १२० प्रतिशतले वृद्धि हुँदै १३ करोड २९ लाख पुगेको छ भने खुद दावी भुक्तानी ८ लाख ४३ हजार रहेको छ ।
कुल कायम रहेको बीमा लेख संख्या १०२३ प्रतिशतले वृद्धि हुँदै ४५ हजार ३ सय ५१ पुगेको छ ।
कम्पनीले भविष्यमा आईपिओ मार्फत २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छ ।
Comments
अरु समाचार
-
एनसेललाई २ अर्ब ४४ करोड ५३ लाख कर निर्धारण
काठमाडौं । ठूला करदाता कार्यालयले दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैैयाँ कर निर्धारण गरेको...
-
नक्कली हस्ताक्षर गरेर बैंकबाट लाखौँ रुपैयाँ निकाल्ने ६ जना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने छ जनालाई पक्राउ...
-
सर्वोच्चको फैसलापछि एनसेललाई १८ अर्ब छुट, अब कति तिरे पुग्छ ?
काठमाडाैं । कर विवादमा सर्वोच्च पुगेको एनसेलले अब २१ अर्ब १० करोड रुपैया मात्रै कर तिर्ने भएको छ । ठूला...
-
चन्द्रागिरी हिल्स रिसोर्टद्वारा आकर्षक मूल्यमा हनिमून अफर सार्वजनिक
काठमाडौ । चन्द्रागिरी हिल्स रिसोर्टले हनिमून आफर सार्वजनिक गरेको छ । चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार नव जोडीलाई...
-
बाजेको सेकुवा अब भक्तपुरमा पनि
लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवा अब भक्तपुरमा पनि पाइने भएको छ। बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा आएको हो ।...
-
हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी
काठमाडौं। नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको...
-
आजबाट नयाँ नोटको सटही , कहाँ-कहाँबाट बाँडिदै छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । राष्ट्र बैंकसँगै...
-
केराबारी–काठमाडौं फाउण्डेसनको प्रथम साधारणसभा सम्पन्न, २५ सदस्यीय कार्यसमिति चयन
काठमाडौं । केराबारी–काठमाडौं फाउण्डेसनले प्रथम वार्षिक साधारणसभा राजधानीमा गरेको छ । फाउण्डेसनले ‘मिलनको चाहाना, सहयोगको भावना ’भन्ने मुल नाराका साथ...
-
कृषि विकास बैंकबाट अवैध रकम चोरी गर्नेलाई आज सार्वजनिक गरिदै (नामसहित)
काठमाडाैं । कृषि विकास बैंकमा सिस्टम ह्याक गरेर भएको चोरीमा संलग्न विभिन्न् १० व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गएराति...