ताजा समाचार

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पाँचै वर्ष प्रधानमन्त्री

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ वर्ष सरकारको नेतृत्व र अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ ।

लामो समयदेखि पार्टी संचालनमा समस्या रहेको भन्दै एक व्यक्ति एक पदको धारणा सार्वजनिक भएपनि यसबारे ठोस निर्णय हुन सकेको थिएन् ।

तर, आज बुधबार बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई पार्टी संचालको कार्यकारी जिम्मेवारी र प्रधानमन्त्री ओलीलाई सरकार र मन्त्रिपरिषद् संचालनको निर्णयबारे जिम्मेवारी दिने विषयमा सहमति जुटाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org