ताजा समाचार

बाबुराम भट्टराई धर्नामा !

गोरखा । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका छन् ।

बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै छिट्टै मुआब्जा वितरण गर्न माग गर्दै धर्ना बसेका हुन् ।

राष्ट्रिय गाैरवको आयोजनामा देखिएको समसया समाधानमा सरकारको ध्यान नगएको भन्दै डा. भट्टराई जनप्रतिनिधिसहित धर्नामा बसेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org