ताजा समाचार

दाङ प्रदेशसभामा नेकपा २ हजार मतले अगाडि

दाङ । दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र (ख) मा १० हजार मतको गणना सकिएको छ ।

अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपाकी विमला वलीले ६ हजार २८ मत ल्याएकी छन् ।

नेपाली कांग्रेसका केशवराज आचार्यले चार हजार ३७ मत ल्याएका छन् ।

जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरेका थिए । मतगणना जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org