प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी थालेको छ ।
एक साता आराम गर्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले बाहिर गलत सन्देश जानसक्छ भनेर आफू बालुवाटारमै आराम गर्न चाहेकाले अस्पतालले डिस्चार्जको तयारी थालेको एक चिकित्सकले जनाएका छन् ।
प्रधानमन्त्री कै आग्रहमा उहाँलाई डिस्चार्ज गर्नेबारे तयारी सुरु भएको छ । फाइनल भने भएको छैन् । तर, बालुवाटारमा चिकित्सकको नियमित निगरानीमा राख्ने गरि डिस्चार्जको तयारी भएको छ । संभवत आज भरे वा भोली बिहानसम्म डिस्चार्ज हुन्छ । ती चिकित्सकले भने ।
प्रधानमन्त्री ओलीको मनमोहन कार्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंसिर ९ गते एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । उनी अहिले अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका छन् । यद्यपी उनले साता दिनसम्म भने आराम गर्नुपर्ने चिकित्सकले जनाएका छन् ।
Comments
अरु समाचार
-
गाैरिकाले पाैडीमा स्वर्ण जित्दै बनाइन अर्को किर्तिमान
काठमाडौं । पाैडी खेलाडी गाैरिका सिंहले सय मिटर फ्रीस्टाइइलमा स्वर्ण पदक जित्दै अर्को किर्तिमान कायम गरेकी छन् । १३ औं...
-
बाल याैन दुराचारको आरोपमा अमेरिकी नागरिक काठमाडाैंबाट पक्राउ
काठमाडौं । बाल याैन दुराचारको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । ५६७४७२५३५ नम्बरको राहदानी वाहक ज्यासन ल्योयड मुडी...
-
१३ औं सागमा भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा
काठमाडाैं । साग १३ औं सस्करणमा भारतसँग नेपाली महिला फुटबल टिम पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।...
-
धुम्बाराहीमा नेकपा सचिवालय बैठक जारी, यी एजेण्डामा छलफल हुँदै
काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । प्रचण्डले कार्यकारी अध्यक्षको...
-
प्रचण्ड निवासमा बिहानै माधव, वामदेव र जनार्दन, दिउसो सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टीका शीर्ष नेताहरु औपचारिक/अनौपचारिक छलफल जुटेका छन् ।...
-
उपचारपश्चात पहिलो पटक प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । ।अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका छन् । नौ दिन लामो अस्पताल...
-
गुप्तचरलाई फोन ‘ट्यापिङ’को अधिकार दिइँदै, नागरिकको गोपनीयता हक हनन हुन सक्ने
काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ। विभागलाई विदेशीको प्रतिजासुसी गर्नदेखि टेलिफोन ट्यापिङ...
-
विद्यार्थीको कलिला गोडामाथि ट्रक गुड्यो, प्रहरीको गोलीबाट १४ घाइते
बाँके । कोहलपुरको त्रिभुवन माविमा कक्षा सातमा पढ्ने १२ बर्षीय प्रकृति चन्द बुवासँग स्कुटरमा आइन्। स्कुलनजिक झरेर हिँड्नासाथ उनलाई ट्रकले किच्यो,...
-
साग फुटबलमा नेपाल फाइनल प्रवेश
काठमाडौं । नेपाल १३ औं साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन...