ताजा समाचार

चन्द्रागिरि हिल्स रिसोर्टले ल्यायो आकर्षक न्यु इएर र फेमिली प्याकेज

काठमाडाैं । चन्द्रागिरी हिल्स रिसोर्टले फेमिली प्याकेज र अंग्रेजी नयाँ वर्षका लागि ‘न्यु इएर प्याकेज’ सार्वजनिक गरेको छ ।

फेमिली प्याकेज अन्तर्गत अधिकतम ४ जनासहित २ जना १२ वर्ष मूनिका बच्चाहरुका लागि लैजान मिल्ने गरि प्याकेज सार्वजनिक गरेको हो । भने, न्यु इएर प्याकेज अन्तर्गत सिंगल या दुईजनालाई लक्षित गर्दै आकर्षक प्याकेज सार्वजनिक गरेको हो ।

चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेकविक्रम शाहले नयाँ वर्षलाई लक्षित प्याकेजहरु सार्वजनिक गरिएको जनाएका छन् ।

हामीले विभिन्न समयमा आकर्षक प्याकेजहरुु सार्वजनिक गर्दै आएका छाैं । व्यस्त शहरी जीवनलाई केहि समय आराम दिन र फ्रेस हुनका लागि यस्ता प्याकेजले राहत महशुस गरेको हामीलाई ग्राहकले भन्ने गर्नुभएको छ । हामी गुणस्तरिय सेवा प्रदान गर्न कुनै कसर बाँकी राख्दैनाैं । त्यहि भएर हाम्रोमा ग्राहकले रोज्ने गर्नुभएको छ । शाहले भने ।

यस्ता छन् प्याकेजहरुः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org