ताजा समाचार

जुडोमा देविका खड्कालाई स्वर्ण

काठमाडाैं । जारी १३ औं सागमा ५२ केजी ताैल समूहमा देविका खड्काले नेपालाई स्वर्ण पदक दिलाएकी छन् ।

चार देश सहभागी यो इभेन्टको पहिलो खेलमा देविकाले श्रीलंकाकी हाथुरुसिन्घे गेडारालाई पराजित गरेकी थिइन् ।

सिंगल राउन्ड रोबिनमा जारी प्रतियोगिताको दोस्रो खेलमा भारतकी गायत्री टोकस तथा तेस्रो खेलमा बंगलादेशकी तहामिदा जेरिनलाई पराजित गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org