ताजा समाचार

उपचारपश्चात पहिलो पटक प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । ।अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

नौ दिन लामो अस्पताल बसाइपछि गत बिहिबार बालुवाटार फर्किएका प्रधामन्त्री ओलीले आज पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठक ४ बजे बालुवाटारमा बस्न लागेको एक मन्त्रीले लुम्बिनी भ्वाइसलाई बताए ।

प्रधानमन्त्री ओली मंसिर १० गते अस्पताल भर्ना भएका थिए। त्यसयता मन्त्रिपरिषद् बैठक बसेको थिएन भने, उनले स्वास्थ्य लाभ गरेपछि मन्त्रीपरिषद बैठक बोलाएका हुन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org