ताजा समाचार

नेपालगञ्जमा अवैध नेपाली रुपैयाँसहित दुईजना पक्राउ

बाँके । नेपालगञ्जमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित साैरभभ सोनी र वोनोदकुमार सोनीलाई प्रहरीले पक्राउ गरेको हो ।

गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org