ताजा समाचार

३० हजार टाकामा नेपाल भित्रिन्छन् रोहिंग्या

काठमाडाैं । म्यानमारबाट विस्थापित रोहिंग्यालाई नेपालमा ल्याउन गिरोह नै सक्रिय भएको गृहमन्त्रालयको अध्ययनले नै खुलाएको छ ।

म्यानमारबाट रोहिंग्यालाई नेपाल ल्याए वापत गिरोहले ३० हजार टाका लिने गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो । रोहिंग्या भित्र्याउन यसरी गिरोह नै सक्रिय भएपछि गृह मन्त्रालयले सतर्कता बढाएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org