ताजा समाचार

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हिमपातका कारण जनजीवन प्रभाबित भएको छ ।  सोलुखुम्बुको खुम्बु, पिके, पत्ताले लगायत्का स्थानमा बाक्लो हिमपात भएको छ भने अन्यत्र पनि बर्षा भएको छ ।

हिमपातका कारण चिसो बढ्नुका साथै सडक यातायात समेत प्रभाबित भएको छ । अबरुद्ध भएको पत्ताले सडक खण्ड दिउँसोदेखि खुलेको छ ।

 फोटोहरुः

IMG_0965IMG_0962IMG_0966IMG_0963IMG_0968IMG_0970IMG_0969IMG_0971IMG_0959IMG_0973IMG_0961IMG_0972

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org