ताजा समाचार

धुमधामका साथ मनाइदै तमू ल्होसार (फोटोफिचर)

काठमाडौं । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा काठमाडौंको वसन्तपुरबाट निकालिएको र्‍यालीमा परम्परागत पोसाकमा सजिएर नाचगान गर्दै सहभागी ।

गुरुङ समुदायको जरायो वर्ष सकेर आजबाट मुसा वर्ष सुरु भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org