ताजा समाचार

कुमारि जबले लन्च गर्‍योः अत्याधुनिक वेवसाईट र मोवाईल एप

काठमाडाैँ । कुमारि जव प्रा.लि ले आफ्नो छैठौ वार्षिक उत्सव समारोहका विच www.kumarijob.com नामक वेवसाईट र मोवाईल
एप लन्च गरेको छ ।
सो वेवसाईट तथाएपको विशेषता रोजगारदातातथा रोजगारी खोजिरहेकाहरुलाई सहज होस भन्ने हो ।
मानव संसाधनव्यवस्थापन (रोजगारि, विकास, पर्वद्दन) माविगत ६ वर्ष देखि निरन्तर कामगदै आएको यस प्रालीले नेपालभर मानव संसाधनव्यवस्थापनमा विभिन्न संस्थामा आवद्द रहि काम गदै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्द व्याक्ति को ठुलो उपस्थितीका बिच कुमारि जवले आफ्नो छैठौ वाषिक उत्सव मनाएको हो ।

कार्यक्रममा कुमारि जवप्रा.लिका विभागिय प्रमुख अमृत तिमीलसिनाले स्वागत मन्तव्य राखेका थिए । कुमारि जव प्रा.लि मा कार्यरत कर्मचारिले मौलिकता झल्कले नाचका साथै विभिन्न मनोरन्जनका कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न विधामा कर्मचारिलाई पुरस्कृत गरिको भने उत्कृस्ट कर्मचारी सृजनातिमिल्सीना घासित हुनुभएकोथियो साथै सेवगग्राहिलाई मायाको चिनो प्रधान गरिएको थियो।

उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्दै कुमारि जवप्रा.लिका व्यवस्थापकिय प्रमुख,श्री सन्देश भण्डारीले मानव संसाधन व्यवस्थापनका संपुर्ण पक्षसंग कुमारि जव जोडिईसके को र यो क्षेत्रमाआफुले निरन्तर योगदान गर्न पाएकोमा खुसि व्यक्त  गर्दै आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवा मुखिबनाउन निरन्तर लागिरहने कुरा औलाएका थिए ।

कार्यक्रममा बोल्दै उपस्थितहरुले कुमारि जवप्रा.लि मानव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा थप क्रियासिल रहोस भन्दै शुभकामना व्यक्त गरेकाथिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org