ताजा समाचार

ओली-प्रचण्डको दुई घण्टा छलफलपछी बोलाइयो सचिवालय बैठक

काठमाडाैँ । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज दिउँसो सचिवालय बैठक बोलाएको छ।

सभामुख चयनको निर्णय गर्नका लागि नेकपाले आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाएको हो।

यसअघि आइतबार बिहान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा र सभामुखको निर्णय गर्नका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा छलफल भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org