ताजा समाचार

वसन्तपुरमा होली उमंग, यसरी रम्दै पर्यटक (फोटोफिचर)

काठमाडाैँ । आज फागु पूर्णिमा  काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा होली मनाइँदैछ।

तर, कोरोना भाइरसको त्रासका कारण उपत्यका लगायतका क्षेत्रमा होलीको रौनक निकै घटेको छ।

पहिला विभिन्न स्थानमा जमघट भएर खेलिने होली यसपटक आफ्नै परिवारमा सिमित भएको छ। सरकारले भिडभाड नगर्न भन्दै सूचना जारी गरेपछि होलीका कार्यक्रमहरु रद्द भएका छन्।

यसका बाबजुद् वसन्तपुरमा भने केही पर्यटक होली खेल्न जम्मा भए। उनीहरुलाई नेपालीहरुले साथ दिएको देखियो। कोही भने मास्क लगाएरै होली खेलेको पनि देखियो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org