ताजा समाचार

प्रधानमन्त्रीले रचे अर्काे कविता : बन्छ नमूना नेपाल

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मे २ का दिन पनि अर्को कविता रचना गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमा राख्दै प्रधानमन्त्रीले मे २ का दिन अर्को कविता लेखेको जानकारी दिएका छन् ।

ओलीले मे १ दिनमा पनि कविता लेखेका थिए । उनको कवितालाई लिएर विभिन्न टीकाटिप्पणी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org