ताजा समाचार

कोरोनाका एक संक्रमित थपिए, संक्रमितको संख्या १०२ पुग्यो

काठमाडाैँ । शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ।

भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीसहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org