ताजा समाचार

सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरीबीच झडप : डिएसपीसहित ५ घाइते

काठमाडौं ।  सिंहदरबारको मुख्य गेट अगाडी चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

शुक्रबार निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप हुँदा डीएसपीसहित ५ जना घाइते भएका छन्।

चिनियाँ नागरिकहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबारको गेट अगाडि धर्ना दिएका थिए। डिएसपी हरिबहादुर बस्नेत, चिनियाँ र प्रहरीसहित ५ जना घाइते भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org