ताजा समाचार

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवनमा एकजना कोरोना संक्रमितको मुत्यु भएको छ।

भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ। ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।

यसअघि नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको कोरोनो पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालको आइसियुमा सारिएको

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org