ताजा समाचार

अछामका एकजनाको कोरोना संक्रमणबाट मृत्यु ,मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका ४५ वर्षीय एक पुरुष रहेका छन् ।

उनी मधुमेहको बिरामी रहेको बताइएको थियो ।

उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते कोरोना पुष्टि भएको छ ।

हालसम्म देशभर मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org