काठमाडौं उपत्यकामा ५४ कोराना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरमा २०, भक्तपुरमा १० र काठमाडौंमा २३ जनाा कोरोना देखिएको उनले जानकारी दिए ।
उनले त्रिवि शिक्षण अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एकजनामा कोरोना देखिएको बताए ।
Comments
अरु समाचार
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
काठमाडौँ । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री...
-
निसीखोलामा भएको दुर्घटनाप्रति एमाले महासचिव पोखरेलद्वारा दुःख व्यक्त
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बागलुङको निसीखोलामा भएको दुर्घटना खबरले अत्यन्तै दुःखी भएको जनाउनु भएको छ । सोमबार...
-
निसीखोला दुर्घटना (अपडेट) : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
बागलुङ । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका...
-
आयरल्यान्डविरुद्धको खेलका लागि ४० खेलाडी प्रारम्भिक टोलीमा
काठमाडौं । आयरल्यान्डको टीम ‘ए’विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको...
-
जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते
काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५०...
-
मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४...
-
बन्दुकसहित सर्वोच्च परिसरबाट प्रसाईँका सुरक्षा गार्ड पक्राउ
काठमाडौं । बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने...
-
दाङमा जिप पल्टिँदा एक जनाको मृत्यु
काठाडौं । पश्चिम दाङमा आज यात्रुबाहक जिप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१...
-
रुसी सेना र युक्रेनी नियन्त्रणमा रहेका नेपालीलाई फिर्ता ल्याउन क्रियाशील छौंः परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा संलग्न भई युक्रेनमा बन्दी बनाइएका नेपालीलाई स्वदेश फर्काउन सरकार क्रियाशील रहेको...