ताजा समाचार

आईएलओको ग्लोबल समिटलाई प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

काठमाडौं। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को ग्लोबल समिट अन्तर्गतको लिडर्स कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

आईएलओको ग्लोबल समिटको क्रममा आज र भोलि गरेर लिडर्स डे र कन्स्टिट्युएण्ट डे मनाइँदैछ।आईएलओ उक्त कार्यक्रममा विभिन्न विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। जसमा विश्वभरका प्रभावशाली नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

ग्लोबल समिटमा कोभिड–१९ ले विश्व श्रम बजारमा पारेको असर र आगामी दिनमा रोजगारी बढाउने उपायका विषयमा छलफल हुने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org