ताजा समाचार

ललितपुरको बगलामुखी केन्द्र बनाएर भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार साँझ ४ बजेर ३० बजे ललितपुरको बगलामुखी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.५ म्याग्‍नेच्युडको भूकम्प गएको हो ।

विस २०७२ को महाभूकम्पपछि नेपालमा पराकम्पहरु जानेक्रम जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org