ताजा समाचार

रामकृष्ण ढकालको नयाँ गीत ‘मुटु भरि देश बोकी’

काठमाडौं । कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीत ‘मुटु भरि देश बोकी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल  र गायिका मेलिना राईको स्वर रहेको छ ।

आनन्द राईले संगीत रहेको गीतको म्युजिक भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् ।

भिडियोमा राज पोखरेल र दीपेन्द्र भट्टको छायाँकन र विकास दाहालको सम्पादक रहेको छ ।

म्युजिक भिडीया पनि महेश्वर शर्मा, रामकृष्ण ढकाल, मेलिना राई, आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मा समेत देखिएका छन् ।

कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको रोमान्स भिडियोमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org