ताजा समाचार

हेमन्त कान्छाको “दुई दिन हसायो” सार्वजनिक ( भिडियो सहित)

काठमाडौं ।चर्चित लोकदोहोरी गायक हेमन्त कान्छा रसायलीको “दुई दिन हसायो” सार्वजनिक भएको छ ।

राजकुमार बगर को शब्द/संगित रहेको गीत ‘दुई दिनमा हसायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अनिलकुमार मानन्कोधरको छायाँकन र विकास विकाश ज्ञावलीको सम्पादक रहेको छ ।

गीतमा लोकप्रिय लोकदोहोरी गायक हेमन्त कान्छा रसायली स्वर रहेको छ । कलाकारहरु गायक स्वयम रसायली, शिशि भण्डारी र उषा सुबेदीको अभिनय रहेको छ ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org