ताजा समाचार

युवा नेता श्रेष्ठद्वारा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

काठमाडाैै । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियूू) का केन्द्रीय सदस्य तथा युवा नेता सुमनराज श्रेेेेेेेष्ठले विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन ।                                                        युवा नेता श्रेष्ठले प्युठान जिल्ला माण्डवि गाउँपालिका वडा नं निवासी विपन्न परिवारका कक्षा ९,६ र ३ मा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री झोला,कापि,कलम सहयोग  गरेकाहुन ।        युवा नेता श्रेष्ठले भने आर्थिक अभावकै कारण बालबालिकाले स्कुल छोड्नु पर्ने अवस्था सिर्जना नहोस भने उद्देश्यका साथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।                                                                                      अागामि दिनमा नेता श्रेष्ठले  बालबालिकालाई विभिन्न सहयोग निरन्तर रुपमा गर्ने समेत प्रतिवद्दता जाहेर गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org