ताजा समाचार

माइतीघरमा कुलमानका समर्थकमाथी प्रहरीले बर्सायो पानिको फोहोरा(फोटो)

काठमाडौं । विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ।

यसै क्रममा काठमाडौंको माइतीघरमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित उत्रिएकालाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।

पानीको फोहोरा प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्।

हेर्नुस् फोटोमा:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org