ताजा समाचार

काठमाडौंमा ६५२ जनासहित उपत्यकामा ७३७ कोरोना संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७३७ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org