ताजा समाचार

शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडाैँ । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले परिचित आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिन लागिएको छ।

१० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको पार्थिव शरिरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झन्डा ओडाएका थिए।

No description available. No description available. No description available. No description available.

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org