विद्युतीय गाडीमा अब ६ देखि ६० प्रतिशत अन्त:शुल्क, भ्याट यथावत
काठमाडाैँ । सरकारले आफ्नै नीति विपरित बढाएको विद्युतीय गाडीको राजश्व दर अन्तत: केही घटाएको छ ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दर घटाएको जानकारी गराएका थिए ।
चालू आर्थिक वर्षको बजेटबाट अधिक ८० प्रतिशत अन्त:शुल्क तोकिएको ३ हजार किलोवाट क्षेमतामाथिको अन्त:शुल्क अब ६० प्रतिशत लाग्ने भएको छ । त्यस्तै बजेटबाट ३० प्रतिशत अन्त:शुल्क राखिएको ५० किलोवाटसम्मको अन्त:शुल्क ६ प्रतिशतमा झारिएको हो । साबिकको दरको आधारमा ५० मेगावट क्षमतासम्मका गाडीको अन्त:शुल्कमा ८० प्रतिशत र ३ हजार मेगावाट माथिकोमा २५ प्रतिशत छुट छ ।
अन्तःशुल्क, भ्याट भन्सार दर पनि विरोध गरिएपनि भ्याट भने यथावत राखिएको छ । राखे घटे पनि मूल्य अभिवृद्धि कर (भ्याट) र भन्सार दर भने यथावत रहेको छ ।
Comments
अरु समाचार
-
सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक
काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता साझा संकल्प सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारको न्यूनतम नीतिगत प्राथमिकता...
-
प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौँ । आज प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । योसँगै सूचक २०७४.५३ विन्दुमा पुग्यो । सेसन अवधिमा...
-
प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले...
-
नेप्से परिसूचकमा ३.२७ अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७...
-
प्रतितोला पाँच सय रुपैयाँले घट्यमे सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य...
-
प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार यो सेसनमा ३।३३ अंकले बढेको सेयर बजार २०७३।५९...
-
तेल उत्पादन बढाउन इरानले गर्यो ठूलो सम्झौता
तेहरान । पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले आफ्नो तेल उत्पादन बढाउन आइतबार घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक...
-
सुख्खा मौसमका करण सुक्नथाले अलैँची बगान
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा...