ताजा समाचार

भारत तर्फ लैजाँदै गरेको आधा किलो सुन सहित २ जना पक्राउ

रुपन्देही। भारततर्फ लैजाँदै गरेको आधा केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु प्रहरीले मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पाँच सय ग्राम सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org