हेमन्त कान्छाको ‘तिमीलाई सन्देश’ सार्वजनिक
काठमाडाैँ । हेमन्त कान्छा रसाईलीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
दसैँ तिहारको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको ‘तिमीलाई सन्देश’ बोलको गीतमा परदेशीको पीडा समेटिएको छ ।
सुनिल मास्केले संगीत दिएको उक्त गीतमा प्रदीप श्रेष्ठको सङ्गीत संयोजन रहेको छ । गीतकार ध्रुवप्रसाद अम्गाईले गीतको शब्द कोरेका हुन् ।
गायक हेमन्त कान्छासँगै रेनु पुन मगरको अभिनय रहेको भिडियोमा परदेश पुगेका युवा दसैँ तिहारमा घर आउन नपाउँदाको पीडालाई देखाइएको छ । आफ्नी श्रीमती र बुबाआमालाई पत्रमार्फत उसले पठाएको सन्देशलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
निश्चल पौडेलले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । भिडियोका निर्देशक युवराज वाइबा हुन् ।
भिडियोः
Comments
अरु समाचार
-
गजल: बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे….
गजल आजकाल बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे...
-
अब आँसु खसाउनु पर्दैन
कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ...
-
प्रभु क्यापिटल टिकटक च्यालेन्जः प्रभु हेलिकप्टरमा गोसाइँकुण्ड घुम्ने अवसर
काठमाडौं । प्रभु क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ । आफ्ना टिकटक भिडियोहरुबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक...
-
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम ‘ऐना’ सञ्चालन गर्ने
काठमाडाैँ । द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रम 'ऐना' माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ ।...
-
मनोजसँग नाम जोडिएपछि वर्षा आक्रोसित !
काठमाडाैँ । दोस्रो विवाहको तयारी गरिरहेका कलाकार मनोज गजुरेलसँग नाम जोडिएपछि अभिनेत्री वर्षा सिवाकोटी आक्रोसित भएकी छन् । कतिपय अनलाइन...
-
पौष १० बाट एकतर्फी रुपमा हल खोल्ने हल व्यवसायीको घोषणा
काठमाडाैँ । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर...
-
पशुपतिमा शतबीज छर्नेको घुइँचो (फोटो फिचर)
काठमाडाैँ । बालाचतुरर्दशीको अवसरमा आज पनि मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथसहित देशका विभिन्न स्थानमा रहेका मन्दिरमा शुक्रबार साँझदेखि...
-
अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसँग कसिन् लगनगाँठो
काठमाडौं । अभिनेत्री श्वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण...
-
हिक्मत रावतको नयाँ गीत ‘फूल काँडा’ सार्वजनिक(भिडियोसहित)
काठमाडाैँ । हिक्मत रावतको नयाँ गीत 'फूल काँडा' सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ‘फूल काँडा’ बोलको गीतमा प्रेम...