ताजा समाचार

युवा संघ नेपालका संयोजक दिपशिखालाई कोरोना संक्रमण

काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालका संयोजक तथा नेकपा केन्द्रिय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’लाई लक्षणसहितको कोरोना संक्रमणं पुष्टि भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका युवा नेता दिपशिखालाई कोरोना पोजेटिभ देखिएको हो ।

संयोजक दिपशिखाले कोरोना संक्रमण पुष्टि भएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

आफुलाई रुघाखोकी लागेपछि कोरोना परिक्षण गराएको र अहिले होम आइसोलेसनमै रहेको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org