ताजा समाचार

आज थप १,९४५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,९४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म १६ लाख ४३ हजार ८९९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org