ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा घुन्सा स्वास्थ्य चौकी भवन उद्घाटन

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका -६ घुन्सामा घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार दिउँसो उद्घाटन गरेका हुन्।  सामुदायिक स्वास्थ्य इकाइको रुपमा सञ्चालित भवनबाट स्थानीय र कञ्चनजंघा हिमाल जाने पर्यटकलाई सेवा प्रदान भइरहेको छ। घुन्सावासीले यसलाई स्थायी स्वास्थ चौकी बनाइदिन माग गरेका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org