ताजा समाचार

कांग्रेस सांसद मोहन पाण्डेले लिए सपथ

काठमाडौं ।  समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

उनलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन्। गत कात्तिक १७ मा प्रतिनिधिसभा सदस्यसूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org