पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डमा मनोनयन
काठमाडौं । नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा ६ खेलाडी छन् ।
मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर र कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छद्धन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरन पनि मनोनयनमा परेका छन् ।
Comments
अरु समाचार
-
ललितपुर एन्फाका अध्यक्षको निलम्बन फुकुवा
काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ। आफ्नो १९औँ...
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाटमोर नेपाल आइपुगे
काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर आइतबार राति नेपाल आइपुगेका छन्। आइतबार राति नेपाल आएका उनी...
-
गौरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड
काठमाडौं । पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । ललितपुरको सातदोबाटोस्थित...
-
मन्डेकाजी श्रेष्ठ वर्षको उत्कृष्ट पुरुष खेलाडी
काठमाडौं । करातेका मन्डेकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित...
-
पल्सर स्पोर्ट्स अवार्ड आज, मनोनयनमा को को?
काठमाडौं । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ आज (मंगलबार) आयोजना हुँदैछ। ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुने अवार्ड कार्यक्रममा...
-
राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन
काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। शाहीको दैलेखमा आइतबार राति निधन भएको अखिल नेपाल...
-
ला लिगामा मेस्सीको अर्को रेकर्ड
एजेन्सि । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ला लिगामा नयाँ कीर्तिमान राख्न सफल भएका छन्। आइतबार राति ह्युस्काविरुद्धको खेलमा मैदानमा उत्रिएसँगै...
-
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः उपाधि प्रदेश एकलाई
काठमाडाैँ । प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकोे छ । आइतबार भएको फाइनल खेलमा विभागीय...
-
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः प्रदेश १ र एपीएफ उपाधि भिडन्त आज
काठमाडौँ। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । दाङको लमहीमा जारी प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र...