ताजा समाचार

पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डमा मनोनयन

काठमाडौं । नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा ६ खेलाडी छन् ।

मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर र कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छद्धन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरन पनि मनोनयनमा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org