ताजा समाचार

हिक्मत रावतको  नयाँ गीत ‘फूल काँडा’ सार्वजनिक(भिडियोसहित)

काठमाडाैँ । हिक्मत रावतको  नयाँ गीत ‘फूल काँडा’ सार्वजनिक भएको छ ।

आज सार्वजनिक गरिएको ‘फूल काँडा’ बोलको गीतमा प्रेम सम्बन्धका उतारचढावका पीडा समेटिएको छ ।

गीतकार हिक्मत रावतको शब्द रहेको गितमा पुस्कल शर्मा र राधा डाँगीको समधुर स्वर रहेको छ ।  रमेश डाँगी संगीत दिएको उक्त गीतमा बिनोद बाजुरालीको सङ्गीत संयोजन रहेको छ ।

पुश्कल शर्मा, शरिका केसी,रमेश डाँगी र प्रीति गोतामेको अभिनय रहेको भिडियोमा मार्मीक पीडालाई देखाइएको छ ।

शुरेश श्रेष्ठले खिचेको भिडियोलाई  दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशक स्वयम गायक आफै पुश्कल शर्मा हुन् ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org