चीनद्वारा ललितपुर महानगरलाई ३५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
काठमाडाैं । छिमेकी देश चीनको छिङहाई प्रान्तको सिनिङ नगरपालिकाले ललितपुर महानगरपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
तातोपानी नाका हुँदै सिंनिङ नगरपालिकाले ३५ लाख बराबरको स्वास्थ्य सामाग्री पठाएको हो । सिंनिङ नगरपालीकाले ललितपुर महानरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री पठाएको हो ।
ललितपुर महानगरपालिकालाई चीनको सिंगीङ नगरपालिकाले मेडिकल प्रोटेखटिभ क्लथ १००, मेडिकल गगल्स १००० जोडा, एन ९५ मास्क १००० थान, डिस्पोजन सर्जिकल मास्क २६५०० थान , मेडिकल ग्लोब्स १०२०० जोडा र थर्मोमिटर १०० थान उपलब्ध गराएको हो । झण्डै ३५ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तातोपानी नाका हुँदै नेपाल आएको हो ।

चीनले पठाएको स्वास्थ्य सामाग्री चिनियाँ व्यापारी स्याङ्गले तातोपानी पुगेर नेपाल प्रवासी व्यापार संघका प्रतिनिधि मार्फत ललितपुर महानगरपालिकालाई हस्तान्त्रण गरेको जनाइएको छ । उनी नेपालमा लामो समयदेखि विभिन्न निर्माण कार्यमा संलग्न रहेका छन् ।

Comments
अरु समाचार
-
दुई मन्त्रीबीच भेटवार्तापछि नेपाल–भारत संयुक्त आयोग बैठक सुरु
नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र...
-
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबारदेखि सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा...
-
चीनको श्वेतपत्र सार्वजनिक: त्रिपक्षीय सहकार्यलाई बढावा दिने लक्ष्य
काठमाडौं । त्रिपक्षीय विकास सहकार्यलाई बढावा दिने लक्ष्यसहित चीनले अन्तर्राष्ट्रिय विकास सहकार्य सम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ । आइतवार सार्वजनिक गरिएको सो...
-
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी
काठमाडौं । अमेरिकी संसदमा हिंस्रक आक्रमण गराएका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोग लगाउन तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा मतदानको तयारी गरिएको...
-
अमेरिकी राजधानीमा थप १५ दिनसम्म आपत्काल घोषणा
एजेन्सि । अमेरिकी राजधानीका मेयरले वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आपत्काल जारी हुने बताएका छन् । मेयर म्युरिअल बोसरले...
-
संक्रमण फैलन सक्ने डरले दिल्लीमा नयाँ वर्षमा रात्रिकालीन कर्फ्यु
एजेन्सि । भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्याधिक जोखिम रहने भन्दै बिहीबार र शुक्रबार राति कर्फ्यु लगाउने निर्णय गरेको छ...
-
भारतीय राजदूत क्वात्राले भेटे स्वास्थ्य मन्त्री त्रिपाठीलाई
काठमाडाैँ । भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेटेका छन्। आज मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री...
-
चिनियाँ प्रतिनिधिमण्डल र माधव नेपालबीच एभरेष्ट होटलमा भेटवार्ता
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । चिनियाँ...
-
खुमलटार पुगेका चिनियाँ टोलीको जोड, ‘नेकपा एकताबद्ध हुनुपर्छ’
काठमाडौं । आइतवार नेपाल आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोली सोमवार बिहानै खुमलटार पुगेको छ। नेपाल...