प्रभु क्यापिटल टिकटक च्यालेन्जः प्रभु हेलिकप्टरमा गोसाइँकुण्ड घुम्ने अवसर
काठमाडौं । प्रभु क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ ।
आफ्ना टिकटक भिडियोहरुबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेको प्रभु क्यापिटलको गीत र सोही क्याप्सन सहित आफ्नो टिकटक भिडियो अपलोड गरेर यस प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ ।
यहि पुस ९ गतेदेखि माघ ८ गतेभित्र प्रभु क्यापिटलको गीतमा टिकटक बनाउने सहभागीहरुमध्ये उत्कृष्ट भिडियो बनाउने ३ प्रतियोगीहरुले प्रभु हेलिकप्टरको फ्लाइटमार्फत गोसाइँकुण्ड घुम्ने मौका प्राप्त गर्नेछन् ।
हाल सबैको रुचि बनेको टिकटकमार्फत आयोजना हुने यस प्रतियोगिता उल्लेखनीय सहभागिता रहने अपेक्षा कम्पनीको छ । साथै यस टिकटक प्रतियोगिता अवधिभरि प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने अवसर पनि रहेको प्रभु क्यापिटलले जनाएको छ ।
Comments
अरु समाचार
-
पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्ने प्रमुख सचेतक भट्टराईको चेतावनी
काठमाडाैँ । नेकपा ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक...
-
भ्रष्टाचार नियन्त्रणको कामलाई नागरिक समाज र जनताको अपेक्षा अनुसार प्रभावकारी बनाइन्छः प्रेमकुमार राई
काठमाडाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका...
-
२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस
काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले...
-
‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री संसदमा डटेर सामना गर्न तयार हुनुहुन्छ’: ईश्वर पोखरेल
काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिएका छन्। अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको...
-
गृह मन्त्रालयले गर्यो सीडीओहरुको सरुवा (सूचीसहित)
काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी...
-
‘हामीले दलको नेता नै फेरिसक्यौँ, प्रमुख सचेतक परिवर्तन गर्न उहाँलाई कुनै नैतिक अधिकार छैन’: देव गुरुङ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देव गुरुङले आफूहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई नै हटाइसकेकाले...
-
नवनियुक्त प्रमुख सचेतक भट्टराई भन्छन्- ‘जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेत नियुक्त गरेका सांसद विशाल भट्टराईले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने...
-
केपी ओलीले देव गुरुङलाई हटाए, विशाल भट्टराई प्रमुख सचेतक नियुक्त
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । प्रमुख सचेतकमा विशाल भट्टराईलाई...
-
वामदेव पुगे बालुवाटारः ओलीसँग पार्टी एकताको विषयमा छलफल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग...