ताजा समाचार

रविभवन स्थित शोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडाैँ । काठमाडाैँको रविभवन स्थित शोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।

अपार्टमेन्टको मथिल्लो तलामा आगलागी भइरहेको छ । आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेका छन् ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org