मालपोत कार्यालय लगनखेलका नायब सुब्बा घूससहित पक्राउ
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठसहित दुई जना ४० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ सेवाग्राहीसँग घुस लिदा लिदै पक्राउ परेका हुन्।
जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम माग गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियारका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। उनीहरु रकमसहित ललितपुर वडा नं १२, लगनखेलस्थित बसपार्क नजिकबाट गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।
Comments
अरु समाचार
-
२ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडाैँ । डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय...
-
भागरथीका परिवारले शव बुझ्दै, आजै दाहसंस्कार गरिने
काठमाडाैँ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु...
-
भागरथी हत्या प्रकरणः अभियुक्त भट्टलाई पाँच दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अदालतकाे अनुमति
काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
-
भागरथीको हत्याका अभियुक्त दिनेश भट्ट सार्वजनिक
काठमाडाैँ । बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ...
-
भागरथी हत्या प्रकरण : आरोपीलाई म्याद थप गर्न अदालत लैजाँदै
काठमाडाैँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई...
-
भागरथी हत्या प्रकरण : आरोपित दिनेश भट्ट पक्राउ
काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ...
-
भागरथी प्रकरणको दोषी नजिक प्रहरी पुगिसक्यो : गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको बताएका...
-
भागिरथीको हत्यारा छिट्टै पत्ता लाग्छ : गृहमन्त्री
काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भागिरथीको हत्यारा छिट्टै पत्ता लगाएर र कारबाही गर्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी...
-
भागरथी हत्या प्रकरण : ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौँ ल्याइयो
बैतडी । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको...